Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा कोरोना थपिनेभन्दा निको हुनेको दैनिक संख्या दोब्बर

१ फागुन, काठमाडौं । भारतमा थपिनेभन्दा कोरोनामुक्त हुनेको दैनिक संख्या दोब्बरले बढी छ । पछिल्लो २४ घण्टामा ६८ हजार २४१ जना कोरोनामुक्त हुँदा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि भएको छ।

यही अवधिमा २५७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ८ हजार २६९ पुगेको छ । भारतमा हाल ५ लाख ७० हजार जना सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै