Comments Add Comment

Advertisment

SKIP THIS

सर्वदलीय बैठक दिउँसो २ बजे बस्दै

२ फागुन, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधबारे छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जान–नजाने निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै