Comments Add Comment

Advertisment

SKIP THIS

ज्ञानेन्द्र शाही एमसीसीको विरोधमा उत्रिने

०३ फाल्गुन , काठमाडौं । एमसीसीको विरोधमा ‘हाम्रो नेपाल हामी नेपाली’ ले बुधबार विरोध कार्यक्रम गर्ने भएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सममेलन गरी हाम्रो नेपाल हामी नेपाली अभियानले एमसीसीविरुद्ध विरोध कार्यक्रम गर्न लागेको जनाएको हो ।

यो संगठनले सबै स्वतन्त्र नागरिकलाई विरोध कार्यक्रममा उपस्थित हुन पनि आग्रह गरेको छ ।

पत्रकार सम्मेलनमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसीलाई राष्ट्रघाती भन्दै सांसदहरूलाई पारित नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै