Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प

४ फागुन, काठमाण्डौं । नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेको छ।

सरकारले एमसीसी संसद्‍मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।

बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै