Comments Add Comment

Advertisment

SKIP THIS

आजको मौसम

५ फागुन, काठमाण्डौं । हाल देशको  पश्चिमभागमा न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ को पहाडी भूभागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्य रहनेछ ।

त्यस्तै आज राति उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भाइटीकाको दिन मौसम कस्तो रहला ?

कस्तो रहला आज दिनभरीको मौसम ?

यस्तो छ आजको मौसम पूर्वानुमान

आजको मौसम

Advertisment

छुटाउनुभयो कि? सबै

यस्तो छ आज दिनभरीको मौसम

आजको मौसम

कस्तो रहला आज दिनभरीको मौसम ?

भोलिदेखि मौसममा क्रमिक सुधार हुने