Comments Add Comment

Advertisment

SKIP THIS

संसदको कार्यसूचीमा एमसीसी परेन

०६ फाल्गुन , काठमाडौं । प्रतिनिधिसभा शुक्रबार बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छैन ।

शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको सार्वजनिक कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो । सो बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस हुने नेताहरूले बताएका थिए ।

तर, सत्तारुढ गठबन्धनभित्र सहमति नभएपछि संसद बैठकको कार्यसूचीमा समावेश नगरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै