Comments Add Comment

Advertisment

SKIP THIS

युद्धविराम गर्न रुसलाई आग्रह : युक्रेनी राष्ट्रपति

१३ फागुन , काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँग युद्धविरामका लागि आह्वान गरेका छन्।

युक्रेनमाथि रुसी सैन्य कारवाहीको दोस्रो दीन देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति जेलेन्स्कीले रुसलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको अमेरिकी सञ्चार संस्थान सीएनएनले जनाएको छ।

जेलेन्स्कीले छिटो संवाद गरी क्षति कम गर्नपनि रुससंग आग्रह गरेका छन्। उनले रुसी आक्रमण नरोकिएसम्म युक्रेनले देशको रक्षा गरिरहने प्रतिबद्धता पनि जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment