Comments Add Comment

Advertisment

SKIP THIS

कोरोनामुक्त हुनेमा नेपाल दोस्रो स्थानमा

१६ फागुन , काठमाडौं । सार्क राष्ट्रहरुमध्ये कोभिड–१९ बाट संक्रमणमुक्त हुनेमा नेपाल दोस्रो स्थानमा रहेको छ ।

संक्रमणमुक्त हुने दरका आधारमा भारत पहिलो र नेपाल दोस्रोमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांक अनुसार भारतमा संक्रमणमुक्त हुने दर ९८.५ छ भने नेपालमा ९७.८ प्रतिशत छ ।

सबैभन्दा कम संक्रमणमुक्त हुनेमा भने भुटान ६५.३ प्रतिशत रहेको छ । त्यहाँ अहिले पनि कुल संक्रमितमध्ये ३४.६ प्रतिशत सक्रिय संक्रमित छन् । नेपालमा कुल संक्रमितको संख्या ११ लाख १६ हजार १९१ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ८ हजार ५१७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै