Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको मनोहरा करिडोरमा प्रेसरकुकर बम भेटियो

१७ फागुन, काठमाण्डौं । काठमाडौंको मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम भेटिएको छ । बम निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको छ ।

सोमबार नेपाल बन्दको क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि पनि शंकास्पद वस्तु भेटिएको थियो । पछि प्रेसरकुकरभित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै