२१ फागुन , काठमाडौं । बनेपा-पनौती सडकखण्ड स्थित धनेस्वरमा स्थानियले सडक कालोपत्रे गर्न माग गर्दै बाटो बन्द गरेका छन् ।
सडक कालोपत्र सुरु नभएसम्म अबरोध कायमै रहने स्थानियको भनाइ छ । बाटो बन्द हुदा यात्रुलाई भने सास्ती भएको जानकारी आएको छ ।थप रिपोर्टिङ आउन बाकी


