Comments Add Comment

Advertisment

SKIP THIS

आजबाट सवारी लाइसेन्सको आवेदन बन्द

१ चैत , काठमाडौ । यातायात व्यवस्था विभागले सवारी साधन अनुमतिपत्र ((लाइसेन्स) को नयाँ आवेदन बन्द गरेको छ ।

अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने विभागले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि विभागले सवारीसाधन अनुमतिपत्र लाइसेन्स लिन चाहनेहरूलाई सहजै उपलब्ध गराउन सकेको छैन । कोरोना महामारीयता विभागमा उच्च आवेदन पर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment