Comments Add Comment

Advertisment

SKIP THIS

फन पार्कमा पुरुष र महिलाहरूलाई जान अलग अलग दिन निर्धारण

१४ चैत , काठमाडौं । तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।

केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ । तालिबानको तालिबानको तथा दुव्र्यवहार रोकथाम मन्त्रालयले एक आदेश जारी गरेको छ कि काबुलका सबै सवारी र खेलहरू आइतवारदेखि मंगलबारसम्म महिला तथा केटीहरू र बुधवारदेखि शनिबारसम्म केटाहरू र पुरुषहरूका लागि खुला छन् ।

मनोरञ्जन पार्कहरूमा गरिने यस्तो विभेदले महिला र केटीहरूको अधिकारको बारेमा चिन्ता बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै