Comments Add Comment

Advertisment

SKIP THIS

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणले पाए

१८ चैत , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नभउकाले मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषदको अध्यक्षसहित कार्यकारी अधिकारको प्रयोगका लागि प्रधानमन्त्री नआउँदासम्म उनले कार्यकारी अधिकारको प्रयोग गर्नेछन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारीगरी कार्यवहाक तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै