योङ कम्युनिस्ट लिग (YCL) ले तार्केश्वरको शुभकामना चोकमा प्रशिक्षण कार्यक्रम सुरु गर्दै -
Comments Add Comment

योङ कम्युनिस्ट लिग (YCL) ले तार्केश्वरको शुभकामना चोकमा प्रशिक्षण कार्यक्रम सुरु गर्दै

२२ चैत , काठमाडौं । नेकपा माओवादी केन्द्र योङ कम्युनिस्ट लिग (YCL) नेपाल काठमाडौ जिल्ला समन्वय समितीद्वारा घेषण तथा प्रशिक्षण कार्यक्रम आज १२ बजे बाट सुरु हुन लागेको हो ।

उक्त कार्यक्रम मनमैजु शुभकामना चोक, अजिमा पार्टी भेन्युमा सन्चालन गर्न लागेको जानकारी तार्केश्वर संवाददाताले जानकारी दिए । थप रिपोर्ट आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै