२२ चैत , काठमाडौं । नेकपा माओवाद केन्द्र योङ कम्युनिस्ट लिग (YCL) नेपाल काठमाडौ जिल्ला समन्वय समितीले गरेको प्रशिक्षण कार्यक्रममा पुर्व मन्त्री बर्षमान पुनले पानसमा बत्ती बलेर कार्यक्रम सुरु गरेका छन् ।


उक्त कार्यक्रम विशेष अथितीमा (माओवादी केन्द्र) पुर्व मन्त्री र्वतमान पुन यसै गरी केन्द्रीय सदस्य हिमाल शर्मा , दिपशिखा , ycl केन्दिय सदस्य सुमन , बाग्मति कमिटीका अध्यक्ष रमेश , प्रदेश कमिटी सदस्य नवराज , काठमाडौ ycl का इन्चार्ज शिव शर्मा लगायतको उपस्थितमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।







