Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाइँदै

२४ चैत , काठमाडौं । गृह मन्त्रालयले प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा आस्था श्रेष्ठलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

नेपाल एपिएफ अस्पताल बलम्बु दरबन्दी रहे पनि बिदा स्वीकृत नगराई लामो समयदेखि अनुपस्थित रहेको भन्दै गृहले सार्वजनिक सूचना जारी गरेर सेवाबाट हटाउनेगरी विभागीय कारबाही गर्न लागिएको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै