Comments Add Comment

Advertisment

SKIP THIS

आईपीएल : आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा

२५ चैत , काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

दुई टोलीबीचको खेल मुम्बईमा राति पौने ८ बजे सुरु हुनेछ । नवप्रवेशी टोली गुजरात र पन्जाब तेस्रो जितको खोजीमा हुनेछन् ।

यसअघि बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment