Comments Add Comment

Advertisment

SKIP THIS

‘अर्थमन्त्रीलाई असहयोग गरेपछि गभर्नरलाई कारवाही गरियो’

२८ चैत , काठमाडौं । देशको अर्थतन्त्र नकारात्मक दिशातर्फ गइरहेको बेला शुक्रबार सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्यो । सरकारको उक्त कदमको आलोचना भएको छ ।

अर्थतन्त्र संकटमा रहेको बेला गभर्नरलाई कारवाही गर्नु बेठिक रहेको धारणा सार्वजनिक भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको निर्णयको बचाउ गरेका छन् । उनले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारवाही गरिएको प्रष्टिकरण दिएका छन् ।

सोमबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले गभर्नरलाई किन कारवाही गरियो ? भन्दै प्रश्न गरेका थिए । थापा र पुनको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले यस्तो जवाफा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै