प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै -
Comments Add Comment

प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै

०५ बैशाख , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्।

प्रचण्डले स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेका हुन्।

स्थानीय तहको निर्वाचनमा पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा प्रचण्डले आफ्नो धारणा राख्ने उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विप्लवले पत्रकार सम्मेलन गर्दै

Advertisment

छुटाउनुभयो कि? सबै

विप्लवले पत्रकार सम्मेलन गर्दै