Comments Add Comment

Advertisment

SKIP THIS

घरेलु मैदानमै पराजित भयो बार्सिलोना

६ वैशाख , काठमाडौ । लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो ।

सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।

काडिज १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment