Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियामा मृतावस्थामा भेटिए एक युवक

०९ बैशाख , काठमाडौं । बर्दियामा एक युवकको शव भेटिएको छ ।

जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ वर्षीय गोपाल थारुको शव भेटिएको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीवार गोपाल मृत भेटिएका हुन् ।

बुधवार बेलुकी घर नफर्किएका उनको खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै