७ असोज , काठमाडौ । सुनाखरी मल्टिमिडिया फाउन्डेसनको आयोजीत एक कार्यक्रम तेस्रो राष्ट्रिय काठे लोक दोहोरी अवार्ड को उत्कृष्ट पाच को मनोनयन सार्बजनिक कार्यक्रम सम्पन्न् भएको छ ।

२०८० कार्यक्रम सन्चालक कृष्ण कणेलप्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेस काभ्रेजिल्ला सभापती एबम नेपाल सरकारका बाग्मती खानेपानी प्रदेश सभा सदस्य उर्जा तथा सिचाई मन्त्री तिर्थ लामा ज्युको हातबाट उत्कृष्ट पाँच मनोनयन प्रमाणपत्र ग्रहण गर्नुभएको छ ।
तनहुँ जिल्लामा जन्मेर पनि राजधानीमा हरेक दुख कष्ट गर्दै गित संगीतमा छोटो समयमै बेग्लै पहिचान बनाउनुहुने एक हामी सबैको साझा लोकदोहोरी तथा हरेक गितमा उत्तिकै प्रस्तुति दिनुहुने पश्चिम भेगमा जन्मिएर पनि हरेक ठाउँ अबस्थामा गित प्रस्तुत गर्ने एक होनाहार कलाकार लोक तथा दोहोरी गायक हास्य कलाकार मान्छे एक प्रतिभा अनेक हुनेभएको गित संगीत को मात्रै नभएर हरेक ठाउँमा अब्बल हाम्रो रास्ट्रिय संगीतकर्मी संघ उपत्यका सम्मनय समितिको संयोजक तथा काठमाडौ सम्पर्क अध्यक्ष शिशिर शर्मा पनि आजको उत्कृष्ट पाँच मनोनयन अन्तर्गत चाबहिल चुच्चेपटिमा रहेको काठमाडौ रोधी घरबाट प्रत्यक्ष दोहोरी साँझ गायकबाट मनोनीत हुनुभएको छ ।







