Comments Add Comment

Advertisment

SKIP THIS

सफलताको सूचीमा १५ राँगा, त्यो पनि मुर्रा !

२१ जेठ, काठमाडौ । प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्ती राति देश फर्किए। सात बुँदे सहमति त लिखितम् आइहाल्यो ।

लिखितममा नआएको राँगा भैसीको चर्चा चाहिँ उधुम् । प्रचण्डको भ्रमणको उपलब्धीमा थपिइसकेको छ १५ वटा राँगा। भैसी पूजा त धेरैले भुलिसके। अब आयो राँगा। जात चाहिँ मुर्रा ! नाम नै काफी रहेछ ुमुर्राु। अब कसले कसलाई बनायो मुर्गाु,त्यो चाहिँ छाडौं, कि कसो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment