Comments Add Comment

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा समय परिवर्तन

११ बैशाख , काठमाडौं । कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ ।

जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गर्दै सूचना सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै