Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै

१२ बैशाख , काठमाडौं । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् ।

मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्।

सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ जाने पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी)का हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै