Comments Add Comment

Advertisment

SKIP THIS

बलिउड डेब्युको तयारीमा सारा

१३ बैशाख , काठमाडौं । पछिल्लो समय बलिउडमा अभिनेता वा अभिनेत्रीकै सन्तानहरू नयाँ पुस्ताको रुपमा उदाइ रहेका छन् ।

यसैक्रममा भारतीय क्रिकेटर सचिन तेन्दुल्करकी छोरी सारा तेन्दुल्कर बलिउड डेब्यु गर्ने तयारीमा रहेकी छिन् । अभिनयको प्रशिक्षण लिरहेकी सारा अभिनयमा एकदमै रुचि राख्ने गरेको बताइएको छ । उनले केही ब्रान्ड इन्डोर्समेन्टमा समेत संलग्न रहेकी छिन्।

साराले यसअघि लण्डन युनिभर्सिटीबाट मेडिकल शिक्षा अध्ययन गरेकी हुन्। २४ वर्षीय सारा ग्ल्यामर वर्ल्डमा आफ्नो अभिनय करियरको सुरुवात चाँडै नै गर्ने भारतीय माध्यममा खबर छ ।

साराको बलिउड डेब्युमा सचिन र अञ्जली पनि सकारात्मक रहेको समाचारहरूमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै