कास्कीमा हिजो बिहान भएको सवारी दुर्घ’टनामा ग’म्भीर घा’इते भएका बाबुको पनि मृ’त्यु भएको छ ।
https://youtu.be/hvX5QFEmSyU
आइतबार बिहान कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा पोखराबाट पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिंदा छोरीको मृ’त्यु भएको थियो भने बाबु ग’म्भीर घा’इते भएका थिए ।
https://youtu.be/FupZN8axd7Q
उक्त दु’र्घट’नामा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया सबिना पुनको मृ’त्यु भएको थियो भने उनका बाबु ४५ वर्षीय जितबहादुर पुन ग’म्भीर घा’इते भएका थिए । घा’इते पुनको शरीरका विभिन्न भागमा चो’टप’टक लागेकाले तत्काल उपचारको लागि मेट्रोसिटि हस्पिटल पोखरामा लगिएको थियो । ग’म्भीर घा’इते भएका पुनको आज बिहान उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फ’रार सवारी चालकलाई प’क्राउ नगरेसम्म ला’स बुझ्न नमान्ने परिवारले बताएको छ । दुवै बाबु छोरीको ला’स मेट्रोसिटि हस्पिटल पोखरामा रहेको छ ।







