Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस र एमालेमा भारी बन्दै दिपक पाठक : तार्केश्वर -११ मा गठबन्धन टिमले जित्ने संकेत

२४ बैशाख , काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका राजनीति दलका उम्मेदवारहरु जनताको घरदैलो कार्यक्रममा मत माग्न व्यस्त देखिएका छन।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) को तार्केश्वर नगरपालिका वडा न ११ मा दुई दलिय बाम गठबन्धबाट उम्मेदवारहरु जनताको घरदैलोमा गयर मतमाग्न व्यस्त रहेका छन।

तार्केश्वर नगरपालिका वडा न ११ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पाटी (एकिकृत समाजवादी) का तर्फबाट वडा अध्यक्षमा दिपक पाठक रहेका छन भने सदस्यहरु महिला सदस्य (सरिता गौतम ,दलित महिला सदस्य – चन्द्रकला सुनार ,खुल्ला सदस्य – गणेश सत्याल ,नारायण कृष्ण श्रेष्ठ रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै