Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ

२९ वैशाख, काठमाडौं । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पर्साको वीगञ्‍ज महानगरपालिका-११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाराको विश्रामपुर गाउँपालिका-५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको कालो रातो रंगको मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका गिरीलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै