मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी -
Comments Add Comment

मोदीको स्वागतका लागि सिंगारियो लुम्बिनी

०१ जेठ , काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबारको लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदीको भ्रमणको पूर्वसन्ध्यामा लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ । त्यसको वरिपरि चिटिक्क परेका स्वागत द्वार निर्माण गरिएका छन् ।

उनको स्वागतका लागि लुम्बिनी क्षेत्रका विभिन्न संरचनामा फुलका माला र बत्ती प्रयोग गरि चिटिक्क पारिएको छ । भारतीय प्रधानमन्त्री मोदी सोमबार एक दिने भ्रमणका लागि सोमबार बिहान १० :४० मा लुम्बिनी भ्रमणमा आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै