Comments Add Comment

Advertisment

SKIP THIS

फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन

०१ जेठ , काठमाडौं । नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । अभिनेता तथा पाइलट विजय लामाका पिता समेत रहेका हेमको आइतबार मनमोहन अस्पतालमा निधन भएको हो ।

छोरा विजय लामाले सामाजिक सञ्जालमार्फत हेमको निधन भएको जानकारी गराएका छन्। लामा करिब दुइ सातादेखि स्वास्थ्यमा कठिनाई आएकोले मनमोहन अस्पताल स्वयम्भूको (ccu) मा भर्ना भएका थिए । स्वर्गीय लामाको सोमबार बौद्ध धर्मको नियम अनुसार स्वयम्भूको चिहानमा अन्तिम संस्कार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै