बाराको करैयामाइमा जसपाका यादव विजयी -
Comments Add Comment

बाराको करैयामाइमा जसपाका यादव विजयी

०३ जेठ , काठमाडौं । बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव विजयी भएका छन् ।

यादव ५ हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी भुवनेश्वर धामीले ३ हजार ४ सय र एमालेका कृष्णप्रसाद चौधरीले २ हजार १८८ मत पाए ।

उपाध्यक्षमा पनि जसपाकै सुनैनाकुमारी चौधरी निर्वाचित भइन्। उनले ५ हजार ४३९ मत पाउँदा उनकी निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले ३ हजार १७२ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै