Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुरमा रेनुले लिएर ६३ मतको अग्रता

०३ जेठ , काठमाडौं । चिनवको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेका छन् । जम्मा १८०४७ मत गणना गर्दा रेनुले ६३ मतले अग्रता लिएका हुन् ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट माओवादीका मेयर उम्मेदवार रेनुले ६०१९ मत प्राप्त गरेका छन् भने मुख्य प्रतिस्पर्धी नेकपा–राप्रपा गठबन्धनका विजय सुवेदीले ५९५६ मत प्रापत गरेका छन् ।

उपमेयरमा भने गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनबाट उपमेयरका उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७३४६ मत प्राप्त गर्दा प्रमुख प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका हिमला गुरुङले ४८८३ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै