Comments Add Comment

Advertisment

SKIP THIS

पोखरामा चलेन लौरोको जादु

४ जेठ , काठमाडौं । पोखरा महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयर पदमा आफ्नो अग्रता कायम राखेका छन् । ३१ हजार मत गन्दा धनराजले १२ हजार ९४५ मत सहित अग्रता बनाउन सफल भएका हुन् । गठबन्धनबाटै उपप्रमुखमा उम्मेदवार रहेकी कोपिला रानाभाट​ले १३ हजार २३३ मत ल्याएकी छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङ्गले क्रमश: ११ हजार १५० र १२ हजार ७२८ मत ल्याएका छन् । पोखरामा लौरो चुनाव चिन्ह लिएर उठेका उम्मेदवार भने ७३६ मतमा सीमित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै