Comments Add Comment

Advertisment

SKIP THIS

पाडाजुङ्गी सशस्त्र क्याम्प छेउमा बस र मोटरसाइकल दुर्घटना

११ जेठ , काठमाडौं । कमल ५, पाडाजुङ्गी सशस्त्र क्याम्प छेउमा गोरखा यातायातको बस र मोटरसाइकल दुर्घटना भएको छ।

मोटरसाइकल र बस एकआपसमा ठोकिदा मोटरसाईकल चालक गम्भिर घाईते भएको र उपचारका लागि अस्पताल लगिएको जानकारी प्राप्त भएको छ ।

थप रिपोर्टिङ आउन बाकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै