Comments Add Comment

Advertisment

SKIP THIS

नवसृष्टी हातेमालो समाजको सरसफाइ कार्यक्रम !

१४ जेठ , काठमाडौं । खिमराज काठमाडौ सवाददाता । आज मिति २०७९ जेष्ट १४ गते बिहान नवसृष्टी हातेमालो समाजका अध्यक्ष श्री डिल्लीराम गिरीको सकृयतामा लामबगर सडक खन्ड जरन्खुदेखि शेषमति पुलसम्म ता न पा ८ का वडा अध्यक्षलगाएत अन्य जनप्रतिनिधि तथा विभिन्न टोलसुधार समितिको सहयोगमा सरसफाई गर्ने योजनानुरुप आजको सडक सर सफाई कार्यक्रम जरन्खुदेखि शिव मन्दिरसम्म सम्पन्न भएको छ ।

वास्तवमा, जनता आफै सजग नभए को हुने त ? आफ्नो टोल आफै बनाउँ, लगानी गरेर केही कमाउँ भन्ने नाराकासाथ अगाडि बढेको नवसृष्टी हातेमालो समाजको आगामी दिनहरु यसरी नै रचनात्मक कार्यमा बितोस । शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै