Comments Add Comment

Advertisment

SKIP THIS

जहीरसँग प्रेममा छिन् सोनाक्षी ?

२५ जेठ , काठमाडौं । केहि समय यता बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा चर्चामा छिन् ।

उनी प्रेम जीवनलाई लिएर चर्चामा छिन् । पछिल्लो समय सलमान खानसँग विवाह हुन लागेको समाचारका कारण चर्चामा रहेकी सोनाक्षीलाई अहिले जहीर इकबालसँगको सम्बन्धले चर्चामा ल्याएको छ । हालै जुन २ मा सोनाक्षीको वर्थ डेमा जहीरले एक भिडियो पोष्टमा ‘आई लभ यू’ लेखेपछि चर्चा बढेको हो । त्यसयता सोनाक्षी र जहीर प्रेममा रहेको चर्चा भारतीय मिडियामा छ ।

जहीरको यो पोष्टमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्मको मायाको वर्षा गरिरहेको छ । जहीर र इकबाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । जहीरले सलमान खानको फिल्म ुद नोटबुकु बाट बलिउडमा डेब्यू गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै