Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा जनपदतर्फ पहिलो महिला एआईजी पूजा सिंह

२६ जेठ काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएकी छन् । बढुवा भएसंगै सिंह नेपाल प्रहरीको इतिहासमा पहिलोपटक जनपद समूहतर्फको एआईजी भएकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहसँगै डिआईजीहरु उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी र मुकुन्दराज आचार्यलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, नेपाल प्रहरीमा प्राविधिक समूहतर्फ भने यसअघि नै महिला एआईजी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै