Comments Add Comment

Advertisment

SKIP THIS

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

२६ जेठ , काठमाडौं । दुई दिनदेखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गएरातिदेखि अवरूद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै अलपत्र परेका छन् । ठाउँठाउँमा खसेका पहिरोले लोकमार्ग क्षति पुगेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Advertisment

छुटाउनुभयो कि? सबै

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध