२७ जेठ , काठमाडौं । तनहुँको आँबुखैरेनी-४ साखर पावर हाउस नजिकै सडक भासिएको स्थानबाट नेपाली सेना र प्रहरीको टोलिले २ जनाको शव निकालेको छ।

गोरखा छोप्राक घर भई आँबुखैरेनी-२, बस्दै आएका ३५ बर्षीय केशव घिमिरेको मात्र सनाखत भएको र अर्का एकको सनाखत हुन बाँकी रहेको जानकारी आएको छ ।
थप रिपोर्टिङ आउन बाकी ।









