Comments Add Comment

Advertisment

SKIP THIS

टी–ट्वान्टी सिरिज : जिम्बाब्वे र अफगानिस्तान भिड्दै

२८ जेठ काठमाडौं । जिम्बाब्वे र अफगानिस्तानबिच टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा हुने पहिलो टी–ट्वान्टी खेलमा घरेलु टोली र अफगानिस्तान नेपाली समय अनुसार पौने ५ बजे आमने सामने हुनेछन् ।

दुवै टोली आजको खेल जितेर सिरिजको सुखद सुरुवात गर्ने योजनामा रहेका छन् । यसअघि भएको ३ खेलको एकदिवसीय सिरिजमा अफगानिस्तानले गरेको क्लिन स्विप कारण भने घरेलु टोली दबाबमा भएको देखिन्छ ।

जिम्बाब्वे र अफगानिस्तानबिच दोस्रो टी–ट्वान्टी खेल आइतबार र तेस्रो मंगलबार हुने तालिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै