Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा ९ जना जुवाडे पक्राउ

०४ असार , काठमाडौं । तनहुँमा ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तनहुँको शुक्लागण्डकी नगरपालिका ७ खैरेनीटारबाट ९ जना जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख ११ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा जुवाडेलाई पक्राउ गरिएको जनाएको छ । उनीहरुमाथि थप कारवाही तथा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

मनमैजुबाट ९ जना जुवाडे पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

मनमैजुबाट ९ जना जुवाडे पक्राउ