Comments Add Comment

Advertisment

SKIP THIS

राप्रपाका ज्ञानेन्द्र शाही बने सांसद, जुम्लाबाट विजयी

८ मंसिर , काठमाडौँ । राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन् ।

सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै