Comments Add Comment

Advertisment

SKIP THIS

भोली सार्वजनिक बिदा (सूचनासहित)

९ असार , काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शुक्रबार एक दिन सार्वजनिक विदा दिएको भएको छ ।

नगरसभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबारको दिन नगरपालिका एवम् नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा

Advertisment

छुटाउनुभयो कि? सबै

प्रदेश १ मा बिहीबार सार्वजनिक बिदा