Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसुर मुद्दामा फरार अरुण खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ

९ असार , काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार युवकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्का छन् ।

प्रतिवादीलाई असार ८ मा बानेश्वरस्थित तीनकुनेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । उच्च अदालत पाटनले २०७८ चैत ७ मा उनलाई ४ दिन कैद र १० लाख जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए । २०७७ भदौमा उनले दिएको प्रभु बैंकको चेक बाउन्स भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment