Comments Add Comment

Advertisment

SKIP THIS

झलनाथ खनाललाई पराजित गर्दै महेश निर्वाचित

११ मंसिर , काठमाडौँ । इलाम-१ मा नेकपा एमालेका महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार झलनाथ खनाललाई २ हजार ९५७ मतान्तर पराजित गरेका हुन् ।

निर्वाचन अधिकृत राजकुमार दाहालले बस्नेत निर्वाचित हुने निश्चित भएपनि मत जोड्ने क्रम जारी रहेकाले यकिन मत आइनसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै