Comments Add Comment

Advertisment

SKIP THIS

एकैदिन ६ हजार ७१६ जनाले जिते कोरोना

१२ जेठ ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । निको हुने दर ७६।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै