Comments Add Comment

Advertisment

SKIP THIS

लोकदोहोरी गायिका सुनार मृत फेला

१२ असार , काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्।

सुर्खेतकी सुनार शनिबार काठमाडौँको तारकेश्वर-११ नेपालटारस्थित डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटकसहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्।

उनकाअनुसार छोरा सुर्खेतमै बस्दै आएका छन् ।

यो घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सुनारका केही गीत सार्वजनिक छन् । उनी लाइभ दोहोरीबाट लोकप्रिय छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै