Comments Add Comment

Advertisment

SKIP THIS

नागरिकता विधेयक चालु अधिवेशनबाटै पारित गर्नुपर्छ : सभामुख सापकोटा

१२ असार , काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्ने बताएका छन्।

आज बिहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले भने, ‘यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ।’,

नागरिकता विधेयक अड्किएका कारण दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको र आफूकहाँ दर्जनौँ ‘डेलिगसन’आएको समेत बताए।

संसद पुनर्स्थापनापछि संसद्लाई जीवन्त बनाउन गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको सभामुख सापकोटाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै