Comments Add Comment

Advertisment

SKIP THIS

गायिका दिलमाया सुनारकाे हत्याकाे आंशका : बुबाले बालाजु प्रहरी वृत्तमा दिए जाहेरी

१२ असार , काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ । गायिका दिल माया सुनारको बुबा काठमाडौकाे बालाजु प्रहरी वृत्त कार्यलयमा भर्खर उपस्थिति भएका छन् ।

सुनारका बुबाले हत्याको किटानि जाहेरि दिएका छन । प्रेमी भनिने सुर्य श्रेष्ठ भन्ने ब्यक्तिले छोरीको हत्या गरेको भन्दै उनको बाबाले जाहेरि दिएको छन , प्रहरी चौकीमा झन्डै १ सय बढि कलकारहरु उपस्थित छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै